गण्डकीमा थपिए ३ कोरोना संक्रमित

समाधान संवाददाता २०७७ असार २४ गते १२:०४

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङ, तनहुँ र म्याग्दीका १/१ जनामा पोजेटिभ देखिएको हो ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय १३ पुगेको छ । संक्रमितमध्ये ४ जनाको मृत्यु भएकोे छ ।

Advertisement

तपाईको प्रतिक्रिया