नेकपाको स्थायी समिति बैठक स्थगित
समाधान संवाददाता
२०७७ असार २४ गते १२:२९

समाधान संवाददाता
नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक नेकपाभित्र जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो ।
केही दिनदेखि नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। दुबै अध्यक्षलाई समस्या समाधानका लागि जिम्मेवारी दिएको बताइपनि सहमति भने भएको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया