अब छोटो दुरीका सवारी साधन चल्न पाउने
समाधान संवाददाता
२०७७ असार २५ गते १७:१०
समाधान संवाददाता
सरकारले छोटो दुरीका सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिने जानकारी दिएका हुन्।
सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर गाडी चलाउन पाइनेछ । साथै स्वास्थ्य सुरक्षाका सबै विधि अपनाएर ट्याक्सी सञ्चालन गर्न दिइने भएको छ।
तपाईको प्रतिक्रिया