गण्डकीमा थपिए १५ कोरोना संक्रमित

समाधान संवाददाता २०७७ असार २८ गते ११:४२

समाधान संवाददाता

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया