नवलपुर र तनहुँमा थपिए २५ संक्रमित

समाधान संवाददाता २०७७ साउन २ गते १२:१४

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नवलपुरका १८ र तनहुँका ७ जनामा पोजेटि देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ सय ५६ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया