नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित

समाधान संवाददाता २०७७ साउन २ गते १३:०८

समाधान संवाददाता

Advertisement

नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । आगामी बैठक आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो ।

Advertisement

अध्यक्षद्वयबीच सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक असार १८ गतेदेखि स्थगित हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया