लमजुङका २२ जनामा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ साउन २ गते १४:४५

समाधान संवाददाता, पोखरा

Advertisement

लमजुङमा २२ जना कोरोना संक्रमित थपिएका छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ७८ पुगेको छ ।

नवलपुर र तनहुँमा थपिए २५ संक्रमित

तपाईको प्रतिक्रिया