कालिका लघुवित्तको कामु सिइओमा खत्री
समाधान संवाददाता
२०७७ साउन २ गते १९:५५

पोखरा
कालिका लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृतमा कमल खत्री नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको २०७७ असार ३१ को बोर्ड बैठकले खत्रीलाई कामु सिइओ नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत रहेका मीनबहादुर बोहरा बाहिरिएपछि सोही संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीले कामु प्रमुखको जिम्मेवारी पाएका हुन् ।
२३ वर्षको वित्तीय अनुभव संगालेका खत्रीले कालिका लघुवित्तबाहेक जनसेवी लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरिसकेका छन् । जनसेवी र कालिका मर्जरपछि उनी संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
सम्बन्धित







जलनको पीडा रोकथामप्रतिको उदासिनता
सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया