कास्कीमा ६ सहित प्रदेशभर १२ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ साउन ४ गते ११:२६
समाधान संवाददाता
गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ६ र लमजुङका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय २ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया