तुलसीकाे तीज गीत बाला जाेवनमा
समाधान संवाददाता
२०७७ साउन ४ गते १५:३०

समाधान संवाददाता
गायिका तुलसी क्षेत्रीको आवाजमा बाला जवान बोलको तीज गीत सार्वजनिक गरिएको छ ।
जिसी इन्टरटेन्मेन्ट च्यानलमार्फत सार्वजनिक भएको उक्त गीत हालसम्म १ लाख ६२ हजारले हेरेका छन् ।
गीतमा लयरशब्द शिव हमालको छ । लकडाउन परेकाले कुनै कार्यक्रम नगरी युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो ।
सम्बन्धित








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया