पाेखरामा ८ सहित गण्डकीमा १२ थपिए

समाधान संवाददाता २०७७ साउन ५ गते ११:३९

समाधान सम्वाददाता

Advertisement

पाेखरा महानगर पालिकामा ८ जना काेराेना भाइरस स‌क्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार साेमबार गण्डकीमा थपिएका १२ मध्ये ८ जना पाेखरा महानगर पालिकाका विभिन्न वडाका बासिन्दा हुन् ।

Advertisement

८ जना मध्ये २ जना महिला हुन् भने ६ जना पुरुष रहेका छन् । त्यस्तै साेमबार थपिएका मध्ये तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक एक जना हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया