गोरखामा थपिए ३ संक्रमित
समाधान संवाददाता
२०७७ साउन ५ गते १६:४१

समाधान संवाददाता, पोखरा
गोरखामा ३ जनामा कोरोन पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भीमसेन गाउँपालिका, शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइहरहेको स्वास्थय निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २० पुगेको छ । संक्रमितमध्ये १ हजार १८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
सम्बन्धित








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया