लमजुङको मर्स्याङदीमा पहिरा, १८ घर पुरिए
समाधान संवाददाता
२०७७ साउन ७ गते १२:१४

समाधान संवाददाता, पोखरा
लमजुङमा बुधबार बिहान खसेको पहिरोले १८ घर पुरिएका छन् ।
जिल्लाको मस्र्याङदी गाउँपालिका–३ तल्लो टारीमा मंगलबार बेलुकादेखि खसेको पहिरोले १८ घर पुरिएको सहायक सिडिओ अनिल कुमार शाहीले समाधानलाई जानकारी दिए ।
उनले भने, ‘हिजो बेलुका नै स्थानीयहरु पहिरो खस्न थालेपछि सुरिक्षत ठाउँमा सर्नुभएछ । घर पुरिएका छन् । मानवीय क्षति भएको छैन ।’
गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार अहिले उद्धारको काम भइरहेको छ । पहिरो खसेको ठाउँमा ८० घरधुरी रहेको उनले जानकारी दिए ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया