१ तोला सुनलाई ९४,५००

समाधान संवाददाता २०७७ साउन ८ गते ११:३८

समाधान सम्वाददाता, पाेखरा ।

Advertisement

नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रम जारी छ । विहीबार एक तोला सुन किन्नका लागि ९४ हजार ५०० रुपैया खर्चनु पर्नेछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य यो हालसम्मै उच्च हो । बुधबार ९४ हजार रुपैयामा कारोबार भएको थियो ।

Advertisement

बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ११४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया