सुनवलमा पोखरा फाइनान्सको शाखा
समाधान संवाददाता
२०७७ साउन ११ गते १७:३६

पोखरा
पोखरा फाइनान्स लिमिटेडले नवलपरासी पश्चिम सुनवल नगरपालिका १ मा २१ औं शाखा उदघाटन गरी सञ्चालनमा ल्याएको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने हेतुले क्रमशः शाखा विस्तार गदै जाने जानकारी प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।
चुक्ता पुँजी ९१.७२ करोड रहेको वित्तीय संस्थाको हालसम्म निक्षेप ७ अर्ब ५८ करोड तथा कर्जा लगानी ६ अर्ब ३३ करोड छ ।
ती शाखा मार्फत् संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवा दिइने कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया