किरणराज शर्मा सूचना विभाग महानिर्देशक

समाधान संवाददाता २०७७ साउन १३ गते ८:२५

पाेखरा

Advertisement

सूचना तथा प्रसारण विभागको महानिर्देशकमा सहसचिव किरणराज शर्मा नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार वरिष्ठ सहसचिव शर्मालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

Advertisement

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका शर्माको केही दिन अघि मात्रै मन्त्रालयमा सरुवा भएको थियो ।

यस अघि संघीय मामिला तथा सामान्य प्रशासन, वन मन्त्रालय र लोक सेवा आयोग लगायत कार्यालयमा शर्माले काम गरिसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया