स्याङ्जाका मधु मरासिनी सचिवमा बढुवा
समाधान संवाददाता
२०७७ साउन १३ गते ८:३०

पाेखरा
सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
अर्थ मन्त्रालय र मातहत निकायमा लामाे समय काम गरेका मरासिनी स्याङ्जा चिन्नेवासका हुन् ।
प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मरासिनीलाई सचिव बनाउने निर्णय गरेको हाे ।
बढुवा सिफारिस समितिले चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मरासिनी गरी ३ जनाको नाम सिफारिस गरेको थियो।
सम्बन्धित








ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया