आज थप ३११ जनामा कोरोना, १२१ संक्रमित निको भए
समाधान संवाददाता
२०७७ साउन १३ गते १७:५२

समाधान संवाददाता
नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।
पछिल्लो २४ घन्टामा १ सय २१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसहित नेपालमा निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ। कुल संक्रमितमध्ये ७२.८ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए।नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया