स्याङ्जामा २५ सहित गण्डकीमा थपिए ३१ संक्रमित
समाधान संवाददाता
२०७७ साउन १३ गते १९:२४
समाधान संवाददाता, पोखरा
स्याङ्जामा २५ सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।
स्याङ्जासँगै बागलुङका ६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ सय ३० पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया