गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

समाधान संवाददाता २०७७ साउन १८ गते ९:४३

समाधान संवाददाता, पोखरा

Advertisement

गण्डकी प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारको गत वर्ष २२ चैतमा बसेको मन्त्रिपरिषद्ले जनैपूर्णिमामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार परेको जनैपूर्णिमामा सार्वजनिक बिदा दिइएको हो ।

Advertisement

जनैपूर्णिमाबाहेक यस वर्ष तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा पनि सार्वजनिक बिदा हुनेछ।

प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

Advertisement

तपाईको प्रतिक्रिया