गण्डकीमा १५५२ संक्रमित, १३५४ सन्चाे
समाधान संवाददाता
२०७७ साउन २१ गते १२:०१

समाधान संवाददाता
बुधबार अर्थात आज पाेखरामा ९ जना काेराेना भाइरस संक्रमित थपिएसंगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या १ हजार ५ सय ५२ पुगेकाे छ । यी मध्ये १ हजार ३ सय ५४ जना निकाे भएर घर फर्केका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान पोखरा महानगरपालिकाका ९ जना पुरुषमा कोरोना भाइरस संक्रमण भएकाे जानकारी दिएकाे छ ।
सम्बन्धित







मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया