भारतबाट आएका ४ सहित पोखरामा थपिए ९ संक्रमित
समाधान संवाददाता
२०७७ साउन २१ गते १३:१४

समाधान संवाददाता, पोखरा
पोखरामा बुधबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ९ जनामध्ये ७ जना महानगरको क्वारेन्टाइनमा बसेका र २ जना होम क्वारेन्टाइनमा बसेका पुरुष हुन् ।
संक्रमितमध्ये भारतबाट ४, बाराबाट ३, सर्लाही र महोत्तरीबाट १÷१ जना आएका हुन् । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
संक्रमित कुन–कुन वडाका ?
पोखरा १७ – २
पोखरा १२ – २
पोखरा १३ – १
पोखरा १८ – १
पोखरा २३ – १
पोखरा १० – १
पोखरा ५ – १
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया