इजरायल र युएईबीच शान्ती सम्झाैता
समाधान संवाददाता
२०७७ साउन ३० गते ७:२८

एजेन्सी
लामाे समय देखि लडाइमा फसइजरायल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच शान्ति सम्झौता भएको छ। उक्त सहमतिको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।
एक संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्प, इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू र अबुधाबीका क्राउन प्रिंस मोहम्मद अल नाहयानले यो ऐतिहासिक सफलताले मध्य पूर्वमा शान्ति बढ्ने उल्लेख गरेका छन्।
अहिलेसम्म इजरायलको खाडीका अरब देशहरुसँग राजनीतिक सम्बन्ध थिएन। यस्तै इजरायलले वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको जनाएको छ।
सम्बन्धित







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया