पाेखरामा फेरि २ थपिए, आजै संक्रमित हुने संख्या १३
समाधान संवाददाता
पाेखरामा शनिबार दिउसाे थप २ जना काेराेना भाइरस संक्रमित थपिएका छन् । याे संगै एकै दिनमा १३ जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।
शनिबार दिउसाे थपिने २ जना मध्ये १ जना पाेखरा महानगर पालिका वडा नम्बर २७ का ४१ बर्षिय पुरुष हुन् भने अर्का १ जना चाही पर्सा जिल्ला घर भएर पाेखरा घुम्न आएका पुरुष हुन् । याे जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएकाे हाे ।
शनिबार विहान ३ जनामा काेराेना भाइरस पुष्टी भएकाे जानकारी दिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले साढे ११ बजे थप ८ जनाका काेराेना भाइरस पुष्टी भएकाे जानकारी दिएकाे थियाे ।
निर्देशनालयका अनुसार पोखरा महानगर पालिकाकाे वडा नम्बर १ मा २ पुरुष, वडा नं. १० का १८ वर्षीय १ जना पुरुषा, वडा नं. १४ मा २ पुरुष, वडा नं. १७ का १ जना पुरुष र वडा नं. २७ का २ जना पुरुषमा कोरोना पुष्टि गरेकाे हाे ।
यस अघि पाेखरा ८ का २ जना पुरुष र पाेखरा ५ का एक जना पुरुषमा काेराेना भाइरस संक्रमण भएकाे विहानै पुष्टी
तपाईको प्रतिक्रिया