घुम्न निस्किएका जंगबहादुर कुलाेमा मृत भेटिए
समाधान संवाददाता
२०७७ साउन ३१ गते १७:४९

समाधान संवाददाता, पोखरा
पोखरा १३ बेसलाइन बोर्डिङ स्कुल पछाडि नहर कुलोमा १ व्यक्ति मृत भेटिएका छन् ।
लमजुङ मध्यनेपाल नगरपालिका १ घर भई मियाँपाटन डेरामा बस्ने ५२ वर्षीय जंगबहादुर गुरुङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनको शव शनिबार बिहान साढे ६ बजे फेला परेको थियो । शुक्रबार साँझ बाहिर घुमेर आउँछु भन्दै गुरुङ घरबाट हिँडेका थिए ।
शव पोस्टमार्टमका लागि अस्पतालमा पठाइसकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।
सम्बन्धित







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया