पोखरामा थप १२ संक्रमित, आजै २२ थपिए

समाधान संवाददाता २०७७ साउन ३२ गते १६:०३

समाधान संवाददाता, पोखरा

Advertisement

पोखरामा थप १२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ७ पुरुष र ५ महिलामा पोजेटिभ देखिएको हो ।

यसअघि आज बिहान पोखरामा १० जनामा कोरोना पुष्टि भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया