भाेली नेकपा सचिवालय बस्दै

समाधान संवाददाता २०७७ साउन ३२ गते १६:१८

समाधान संवाददाता

Advertisement

पार्टीकाे विवाद समाधान उन्मुख बनाउन सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ।

पार्टीका अध्यक्षहरुले ६ सदस्यीय कार्यदल बनाएपछि नेकपाकाे सबै भन्दा उपल्लाे कमिटी सचिवालयकाे बैठक साेमबार बस्न लागेकाे हाे ।

Advertisement

सचिवालय गठनपछि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया