पोखरामा उपचाररत स्याङ्जाका २ आर्मीमा कोरोना पुष्टि, दुवै जना कारागारकाे सुरक्षार्थ खटिएका
समाधान संवाददाता
२०७७ भदौ ३ गते ११:२०

समाधान संवाददाता, पोखरा
पोखरामा उपचाररत स्याङ्जाका २ आर्मीमा कोरोना पुष्टि भएको छ । स्याङ्जामा कार्यरत उनीहरु अहिले पोखराको रानीपौवास्थित आर्मी हस्पिटलमा उपचाररत छन् ।
‘दुवै संक्रमित स्याङ्जामा कार्यरत हुनुहुन्छ । संक्रमितको सम्पर्कमा आएपछि उहाँहरुले पोखरा आएर आर्मी हस्पिटलमा बस्नुभएको छ । स्वाब परीक्षणलाई पठाउँदा पोजेटिभ देखियो,’ पोखरा महानगरपालिका स्रोतले भन्यो ।
स्याङ्जामा सोमबार साँझ कारागारका कैदीमा कोरोना पुष्टि भएको थियो । दुवै संक्रमित कारागारको सुरक्षार्थ खटिएकाहरु रहेको स्याङ्जाका सिडिओ गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
सम्बन्धित







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया