नयाँ दल नेकपा एमालेकाे चुनाव चिन्हः उदाउदाे सूर्य
समाधान संवाददाता
२०७७ भदौ ३ गते १५:४६

समाधान संवाददाता
निर्वाचन आयोगले नयाँ पार्टी नेकपा एमाले दल दर्ता गरेकाे छ। साे दललाई उदाउदै गरेकाे सूर्य चुनाव चिन्ह समेत प्रदान गरेकाे छ ।
आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ बताएका छन् ।
आयोगले नयाँ दल नेकपा एमालेले माग गरे अनुसार उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो। साे दल नेकपा अध्यक्ष केपी शर्मा अाेलीकै निर्देशनमा दर्ता भएकाे दावी अर्का अध्यक्ष प्रचण्डले गर्दै आएका छन् ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया