पाेखरामा १ जना संक्रमित थपिए
समाधान संवाददाता
२०७७ भदौ ५ गते १३:२४

समाधान संवाददाता
शुक्रबार दिउसाेसम्म पोखरा महानगरपालिकामा १ जना मात्र काेराेना भाइरस संक्रमित थपिएका छन् । भाइरस समुदायमा फैलिएकाे त्रासमा पाेखरामा निषेधाज्ञा जारी छ ।
पाेखरामा १ सहित गण्डकी प्रदेशमा २जनाका काेराेना भाइरस संक्रमित पाइएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
महानगरपालिका वडा नम्बर २७ की ५० वर्षीय महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय पुरुषमा संक्रमण भएकाे छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८ सय २३ पुगेको छ ।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया