हेटाैडाका वृद्धको काेराेनाबाट मृत्यु
समाधान संवाददाता
२०७७ भदौ ६ गते ८:५४
समाधान संवाददाता
हेटाैडाका ७५ बर्षीय वृद्धको काेराेना संक्रमणबाटै मृत्यु भएकाे पुष्टि भएकाे छ । उनी चितवनमा उपचाररत थिए ।
भदौ तीन गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया