नारायणगढ मुग्लिन सडक २ तर्फी नै खुल्याे
समाधान संवाददाता
२०७७ भदौ ६ गते १०:०३

पाेखरा
पहिरोका अवरुद्ध भएकाे मुग्लिन नारायणगढ सडकखण्डमा २ तर्फी नै यातायात सेवा सञ्चालनमा आएकाे छ ।
पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको मुग्लिन नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका ५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर बिहान एकतर्फी रुपमा सडक खुलाइएको थियो ।
अहिले पूरै पहिरो हटाएर दुईतर्फी नै सडक खुलेको मुग्लिन नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
फाइल तस्बिर
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया