विरगञ्जमा थप २ जनाकाे मृत्यु
समाधान संवाददाता
२०७७ भदौ ६ गते १२:२३

समाधान संवाददाता
काेराेना भाइरसबाट सबैभन्दा बढि प्रभावित भएकाे पर्साकाे विरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका मध्ये एक जनाकाे शुक्रबार राति र अर्काकाे शनिबार बिहान मृत्यु भएकाे हाे ।
शनिबार बिहान मृत्यु हुनेमा बहुदरमाई नगरपालिका-४ का ६१ वर्षीय पुरुष छन्। उनी भदौ ४ गते कोभिड अस्पताल भर्ना भएका थिए। दम, प्रेसरका बिरामी उनको उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएकाे थियाे ।
त्यस्तै शुक्रबार राति ८ बजे वीरगन्ज-२६ का ८८ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको छ। उनी शुक्रबार नै अस्पताल भर्ना भएका थिए। मिर्गौलाका बिरामी उनकाे डायलासिस गर्दा गर्दै मृत्यु भएकाे थियाे ।




जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया