पूर्वप्रधानमन्त्री नेपाललाई छैन काेराेना, सँगै हिड्ने पीएसओ सहित ९ संक्रमित
समाधान संवाददाता
२०७७ भदौ ६ गते १२:४१

समाधान संवाददाता
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकाे काेराेना भाइरस परिक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ । तर उनीसँग सँगै हिड्ने व्यक्तिगत सुरक्षा अफिसर पीएसओकाे भने संक्रमित पाइएका छन् ।
उनकाे पछुवा गाडिका ७ जना सुरक्षााकर्मी संक्रमित पाइएपछि नेपालकाे परिवारका सदस्य सहित उनीसँग हिड्ने सबैकाे परीक्षण गरिएकाे थियाे ।
पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले पुष्टि गरेका छन् ।
तर नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया