६ वर्षीया बालिकाकाे पनि काेराेनाले लियाे ज्यान
समाधान संवाददाता
२०७७ भदौ ६ गते १७:५८

समाधान संवाददाता
नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट ६ वर्षीया बालिकाकाे मृत्यु भएकाे छ । यी बालिका काेराेनाका कारण ज्यान गुमाउने सबैभन्दा कम उमेरकी हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले बताए अनुसार सुनसरी जिल्लामा ६ वर्षीया बालिकाे ज्यान गएकाे हाे । साेही जिल्लामा ६७ वर्षीय पुरुषकाे पनि आजै मृत्यु भएकाे छ ।
गाैतमका अनुसार पछिल्लाे २४ घण्टामा देशभरमा काेराेनाका कारण ९ जनाकाे ज्यान गएकाे छ । पर्सामा ६१, ५८ र ४८ वर्षका ३ जना पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेका छ।
सम्बन्धित







हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया