निषेधाज्ञा थप्ने कि हटाउने भन्ने निर्णय गर्न पाेखरा महानगरमा बैठक सुरु

समाधान संवाददाता २०७७ भदौ ७ गते ८:४४

समाधान संवाददाता
पोखरा, ६ भदौ

Advertisement

पाेखरा महानगर पालिकामा निषधाज्ञा थप्ने वा हटाउने भन्ने निर्णय गर्न पाेखरा महानगर काेराेना राेकथाम मुल समितितकाे बैठक सुरु भएकाे छ ।

महानगर पालिकाकै कक्षमा सुरु भएकाे बैठकाे अध्यक्षता उपप्रमुख मन्जुदेवी गुरुङले गरेकी छन् । उनी समितिकी संयाेजक हुन् ।

Advertisement

बैठकले निषेधाज्ञा लम्ब्याउने वा अन्य माेडालिटी तयार पार्ने भन्ने बारे निर्णय गर्नेछ ।

कास्कीमा के होला निषेधाज्ञा, ३ विकल्पबारे छलफल हुँदै

Advertisement

तपाईको प्रतिक्रिया