पाेखरा–१६ मा २ सहित गण्डकीमा ९ संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ ७ गते १४:२९

समाधान संवाददाता

Advertisement

पाेखरा महानगरपालिका वडा नम्बर १६ मा २ जना सहित गणडकीमा आइतबार दिउसाे ९ जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।

गणडकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाेखरा १६ का ३१ बर्षीया महिला र ४० बर्षे पुरुषमा काेराेना भाइरस परिक्षण रिपाेर्ट पाेजिटिभ आएकाे छ ।

Advertisement

पाेखरामा आइतबार विहान पनि २ जनाका काेराेना संक्रमण भेटिएकाे थियाे । उनीहरु एक जना सेवा हस्पिटलका नर्सिङ स्टाफ र अर्काे १ जना साेही अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया