देशभर थपिए ८१८ संक्रमित
समाधान संवाददाता
२०७७ भदौ ७ गते १७:०१
समाधान संवाददाता
पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमित मानिस थपिएका छन् ।
यीसगै नेपालमा कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा बताइए अनुसार कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया