गण्डकीमा ८ जना संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ ८ गते ८:५९

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशका विभिन्न स्थानमा साेमबार विहान ८ जना नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेकेा विज्ञप्तिमा पाेखरा महानगरपालिकामा भने साेमबार विहान १ जना पनि थपिएका छैनन् ।

Advertisement

कहाँ कहाँ थपिए फाेटाेकाे रुपमा राखिएकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया