पाेखरामा पहिलाे पटक पत्रकारलाई काेराेना पुष्टि
समाधान संवाददाता
२०७७ भदौ ९ गते ८:४७

समााधान संवाददाता
पाेखरा महानगरपालिकामा काेराेना समुदायमा फेलिसकेकाे आशंकलाई पुष्टि गर्ने गरी पाेखरा महानगर भित्रै सकृय पत्रकारिता गर्दै आएका एक पुरुष पत्रकारमा काेराेना भाइरस पुष्टि भएकाे छ ।
स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले मंगलबार विहान पाेखरामा काेराेना संक्रमित भनेर तथ्याङ्क दिएका ४ जना मध्ये १ जना पत्रकार हुन् ।
स्थानीय रेडियाे र पत्रिकामा रिपाेर्टिङ गर्ने ती पत्रकार युवा छन् । उनीमा संक्रमणकाे कुनै लक्षण नभएकाे तर कन्ट्रयाक ट्रेसिङका आधारमा परिक्षण गर्दा पाेजिटिभ देखिएकाे पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
अहिले उनी कार्यरत एफएममै छन् । उनले काेराेना महामारी फैलिएपछि एफएमकाे कार्यलय मै आवाशीय रुपम बसेर काम गरिरहेका थिए ।
सम्बन्धित









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया