गण्डकीका ३ सचिव सहित ६० सह–सचिवको सरुवा-हेर्नुहोस् को कहाँ ?

समाधान संवाददाता २०७७ भदौ १० गते १९:३०

समाधान संवाददाता, पाेखरा

सरकारले गण्डकी प्रदेशका ३ सचिवसहित ६० जना सह–सचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार उनीहरुको सरुवा सम्बन्धी सूचना जारी गरेको हो ।

Advertisement

गण्डकी प्रदेशका सचिव गणेशप्रसाद पाण्डेय, ईश्वरचन्द्र मरहट्टा र डा दीपक खराल सरुवा भएका हुन् ।

हेर्नुहोस् को कहाँ ?

Advertisement

तपाईको प्रतिक्रिया