पाेखरामा ५ सहित गण्डकीमा २० संक्रमित थपिए
समाधान संवाददाता
२०७७ भदौ १२ गते ११:२४

समाधान संवाददाता
पाेखरा महानगरपालिकामा ५ जना सहित गण्डकी प्रदेशमा २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाेखराकाे वडा नम्बर १६ मा २ जना, वडा नम्बर १७ मा २ जना र वडा नम्बर ३० का १ जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे हाे । वडा नम्बर १७ का २ जना प्रहरी हुन् ।
त्यस्तै गण्डकी प्रदेश अन्तरगत नवलपरासीमा ९ जना, तनहुँमा ४ जना र लमजुङमा २ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनीहरुकाे ठेगाना सहितकाे विवरण स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा छ ।


सम्बन्धित








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया