अर्बपति विनोद चौधरीमा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ भदौ १२ गते १३:२४

समाधान संवाददाता
अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण गर्दा शुक्रबार विहान उनमा संक्रमण पुष्टि भएको हो ।
चौधरी स्वयंले आफ्नो ट्विटरमार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। चौधरीमा कोरोनाको लक्षण देखिएको छैन।
सम्बन्धित
तपाईको प्रतिक्रिया