अर्बपति विनोद चौधरीमा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ भदौ १२ गते १३:२४

समाधान संवाददाता

अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण गर्दा शुक्रबार विहान उनमा संक्रमण पुष्टि भएको हो ।

चौधरी स्वयंले आफ्नो ट्विटरमार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। चौधरीमा कोरोनाको लक्षण देखिएको छैन।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया