पोखरामा थप ११ जनामा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ भदौ १२ गते १४:०२
फाइट तस्बिर

समाधान संवाददाता, पोखरा

पोखरामा थप ११ जनामा कोरोना पुष्टि भएको छ । पोखराका विभिन्न ७ वडाका ८ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार दिउसाे जारी गरेकाे प्रे विज्ञप्तिमा पाेखराका ७ वडामा थप ११ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे बताएकाे छ ।

Advertisement

ती मध्ये वडा नम्बर १६ मा ४ जना, १४ मा २ जना र वडा नम्बर १, २, ३, ५ र ११ मा १–१ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ ।

यसअघि विहान ५ जना संक्रमित थपिएका थिए । याेस‌ँगै आजै मात्र १६ मा संक्रमित थपिइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया