पाेखरामा काेराेनाले थप १ पुरुषकाे मृत्यु

समाधान संवाददाता २०७७ भदौ १३ गते १२:४५

पाेखरा

काेराेना संक्रमणका कारण पाेखरामा शनिबार थप १ जनाकाे मृत्यु भएकाे छ ।

पाेखरा महानगरपालिका १४ निवासी ५८ वर्षे पुरुषकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार मृत्यु भएकाे अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए ।

Advertisement

ती पुरुष भदाै ७ गते पेटकाे अपरेसनका लागि अस्पताल भर्ना भएकाे ती पुरुषकाे ८ गते नमुना परीक्षण भएकाेमा १० गते काेराेना पाेजेटिभ पुष्टि भएकाे हाे । उक्त अस्पतालमा हालसम्म ७ जनाकाे काेराेनापछि मृत्यु भएकाे छ ।

गण्डकीका १२ जनाकाे काेराेनापछि मृत्यु भएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया