खसी खोज्न हिँडेका खेमराज मृत भेटिए
समाधान संवाददाता
२०७७ भदौ १३ गते १६:४२

पोखरा
खसी खोज्न भनेर घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका-५ पातिचौरका ३३ वर्षे खेमराज अधिकारी बाजुङको सिमलीखेतस्थित एक घरमा मृतावस्थामा भेटिएका छन् ।
शुक्रबार साँझ ४ बजेतिर खसी खोज्न भनेर निस्केका थिए । घर फर्कन रात परेका कारण मोदी गापा ५ स्थित कर्णबहादुर कुँवरको घरमा बास बसेका थिए । शनिबार बिहान अबेरसम्म नउठेपछि कुँवर परिवारले हेर्दा उनी मृतावस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
कुँवर परिवारले तत्काल प्रहरीलाई खबर गरेपछि सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेका छ ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया