नवलपुरका ६२ वर्षे संक्रमितको मृत्यु, गण्डकीमा मृतक १३ पुगे
समाधान संवाददाता
२०७७ भदौ १४ गते ८:४७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षे पुरुषको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो ।
ती संक्रमितको चितवन मेडिकल कलेजमा उपचारको क्रममा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
उनी कोरोनाबाट मृत्यु हुने नवलपुरका पहिलो मृतक हुन् । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४, स्याङ्जाका २, गोरखाका २, म्याग्दी, लमजुङ, बागलुङ, नवलपुर र तनहुँका १/१ जना छन्।
सम्बन्धित








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया