बढ्दै छ काेराेना संक्रमणकाे दर, आजै थपिए १२२१ संक्रमित
समाधान संवाददाता
२०७७ भदौ १४ गते १७:३५

समाधान संवाददाता
नेपालमा काेराेना भाइरसकाे संक्रमितकाे दर दिनानुदिन बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ती मध्ये ३४८ महिला र ८७३ पुरुष हुन् ।
याेसँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । काेराेनाबाट देशभरमा २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् ।
सम्बन्धित







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया