पाेखरामा १ सहित गण्डकीमा ५ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ भदौ १६ गते १५:३६

समाधान संवाददाता
गण्डकी प्रदेशमा मगलबार दिउसाे थप ५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
मंगलबार विहान ३९ जना थपिएका थिए । याेसँगै मंगलबार गण्डकीमा ४४ जना थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।


सम्बन्धित
तपाईको प्रतिक्रिया